‘के घर के डेरा–२’ को ट्रेलरमा दर्शकको रिभ्यु– खगेन्द्र लामिछाने र दिपेन्द्र खनाल ‘मह जोडि’ जस्तै

May 4, 2025 at 11:46 AM

काठमाडौं– यही जेठ २ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘के घर के डेराः घर नम्बर २’ को ट्रेलरले छोटो समयमै दर्शकको मन जितेको छ । शुक्रवार सार्वजनिक भएको फिल्मको ट्रेलरले फिल्मप्रति दर्शकको कौतुहलता बढ्दै गएको छ । फिल्मको शीर्षक अनुसार नै यो फिल्ममा शहरमा बसोबास गर्ने डेरावाल तथा घर धनीको कथावस्तुमा आधारित छ । फिल्मको ट्रेलरमा पनि तिनै कुराहरु देखिएको छ । फिल्मको ट्रेलर निकै मर्मस्पर्शी छ । ट्रेलरले फिल्मको कथावस्तुमाथि प्रकाश पारेको छ । दीपेन्द्र के खनालद्वारा निर्देशित यो फिल्मको ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरले फिल्मका हरेक पाटालाई सकेसम्म अँटाउन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...