आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ सम्पन्न

May 4, 2025 at 01:55 PM

काठमाडौं – आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ काठमाडौंमा एक भव्य समारोहका साथ सम्पन्न गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका बन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरी रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ कलाकार, सङ्गीतकर्मी, सञ्चारकर्मीहरू तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सम्मानजनक उपस्थिति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...