निश्चल र अस्मिताको स्वरमा महाभोजको ‘लालुमै’ गीत सार्वजनिक

May 4, 2025 at 12:47 PM

काठमाडौं – अगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन देखि प्रर्दशनमा आउँने फिल्म महाभोजको नयाँ गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ। निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर रहेको गीतमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङ सहित निश्चलकै पनि नृत्य देख्न पाइन्छ। गीत मलिकाको विवाह समारोहमा आधारित छ, जहाँ गाउँको रमाइलो झल्किएको छ। हर्क …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...