के हो त निखिल–सञ्चिताको परिवार नै देखिएको टिकटकको फेमिली पेयरिङ ?

May 5, 2025 at 06:15 AM

काठमाडौं– अहिले टिकटक फेमिली पेयरिङको विज्ञापनमा नेपालका धेरै सेलिब्रेटीहरु देखिएका छन् । अभिनेता निखिल उप्रेती र सञ्चिता उप्रेती आफ्ना सन्तानसहित यो विज्ञापनमा देखिएका छन् भने अमेरिकामा रहेकी अभिनेत्री ऋचा घिमिरे पनि आफ्ना तीन सन्तानसहित यो विज्ञापनमा देखिएका छन् । त्यस्तै अभिनेत्रत्री तथा मिस नेपाल २००० उषा खड्गी पनि आफ्ना छोरासहित टिकटकको फेमिली पयरिङमा देखापरेका छन् । वास्तवमा के हो त यो फेमिली पेयरिङ, जसको विज्ञापनमा धेरै सेलिब्रेटीहरु आफ्ना सन्तानसहित देखिएका छन् ? कलाकर्मीले अभिनेत्री सञ्चिता लुईँटेलसंग टिकटकको फेमिली पियरिङको बारेमा जिज्ञासा राखेको छ । हाम्रो जिज्ञासामा अभिनेत्री लुइँटेलको जवाफ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...