जेठ ३ मा को बन्ला बबाल पर्फर्मर — नोरा कि दुर्गेश?

May 5, 2025 at 06:21 AM

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेठ ३ गते नेपाल आउने भएकी छन्। शिक्षाबाट वञ्चित बालबालिकाका लागि काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गरिने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउँदैछिन् भन्ने जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको हो। वर्ल्ड फिल्मस् नेटवर्क प्रालिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमका अध्यक्ष देव मगर हुन्। कार्यक्रममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...