अभिभावकदेखि शैक्षिक क्षेत्रका व्यक्तित्वको मन छुन सफल फिल्म ‘झिल्को’

May 5, 2025 at 10:28 AM
1 min read

काठमाडौं- वैशाख १९ गतेबाट प्रदर्शनमा आएको फिल्म झिल्को ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ । डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित फिल्म ‘झिल्को’ले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको छ । फिल्मको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरुपयोग, र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको छ । फिल्ममा एक बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् भने उनीसँगै सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...