काठमाडौं– अभिनेत्री प्रियंका कार्की आमा बनेपछि झन्– झन् बोल्ड देखिन थालेकी छिन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका नृत्यका भिडियोहरुले नै उनको बोल्डनेस झल्काउँछ । त्यहि अनुसारको नृत्य उनी आफूले अभिनय गरेका म्युजिक भिडियोहरुमा पनि गरिरहेकी हुन्छिन् । प्रियंका आमा बनेपछि उनमा यस्तो ‘बोल्ड विद कन्फिडेन्स’ कसरी आयो त ? भन्ने कुराको श्रेय भने उनको परिवारलाई दिनैपर्छ । प्रियंकाको परिवारका हरेक सदस्य प्रायः सबैसंग परिचित छन् अर्थात उनको परिवारका सबै सदस्य सेलिब्रेटी हुन् । प्रियंकाका श्रीमान् आयुषमान देशराज जोशी, जो आफैँ एक सफल मोडल, टेलिभिजन कार्यक्रम प्रस्तोता तथा अभिनेतासमेत हुन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...