फिल्म सूटिङको क्रममा देखेको सपना पूरा गर्दै अभिनेत्री कविता नेपाली, सगरमाथाको चुचुरोतर्फ लम्किँदै

May 5, 2025 at 12:59 PM

काठमाडौं– फिल्म ‘एक्लो’ को छायांकनका क्रममा अपर मुस्ताङ पुग्दा सगरमाथा चढ्ने सपना देखेकी मोडल तथा अभिनेत्री कविता नेपालीले यतिबेला आफ्नो सपनाको करिव नजिक पुगिसकेकी छिन् । उनी अहिले संसारकै अग्लो शिखर सगरमाथा आरोहणको अभियानका क्रममा छिन् । उनले आफूले सगरमाथा आरोहण अभियानका क्रममा खिचेका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेर आफूले सगरमाथा आरोहणको अभियान थालिनसकेको जानकारी गराएकी छिन् । सगरमाथाको आरोहणअघि उनले यसका लागि आवश्यक तालिम र तयारी लिइसकेकी छिन् । सगरमाथा अरोहण जस्तो जोखिमपूर्ण कार्यमा सफलता हासिल गरेर देशको नाम राख्ने सपना पूरा गर्न यति बेला कविता लागिपरेकी छिन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...