रारा तालको मुहानमा ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’

May 5, 2025 at 03:43 PM

मुगु – दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा सम्पन्न भएको छ । समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध वहस र छलफलहरू भएकस छन् । समारोहको प्रमुख अतिथि मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीलगायतको सहभागिता रहेको थियो । “घुमौँ कर्णाली, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...