के ‘झिल्को’: अभिभावक, विद्यार्थी, शिक्षक र प्रिन्सिपलले हेर्नैपर्ने फिल्म हो ?

May 5, 2025 at 04:40 PM

शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ। डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित फिल्म ‘झिल्को’ ले आजको यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको छ। फिल्मको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरुपयोग, र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...