यस्तो छ ‘माइतीघर’ मा माग्ने बुढाको लुक्स

May 6, 2025 at 07:09 AM
1 min read

काठमाडौं- हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ । तर, निर्माणपक्षले यस विषयमा केही पनि बोलेको छैन । मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संकृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको छ । फिल्मको प्रदर्शन मिति दसैँको फूलपातिलाई पक्का गरिसकिएको छ । यो फिल्मको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ । २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको छायांकन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...