काठमाडौं– अभिनेत्री पूजा शर्माले हालै आफ्नो ३२औं जन्मदिन मनाएकी छिन् । उनले हरेक वर्ष आफ्नो जन्मदिनमा केहि न केहि विशेष तरिकाले मनाउने गर्छिन् । यसपटकका जन्मदिनमा भने अभिनेत्री शर्माले वृद्ध–वृद्धा तथा असहाय आमा–बुबाहरुलाई मीठो खाना खुवाएर मनाएकी छिन् । त्यसो त जन्मदिनकै रात उनले किङ्स लाउञ्ज पुगेर केक पनि काटिन् भने एलओडीमा गएर कम्मर पनि मर्काइन् । पूजालाई उनको जन्मदिनको अवसरमा उनले धेरै शुभकामना दिए । त्यसरी शुभकामना दिनेमा कलाकारदेखि उनका फ्यानसम्म थिए । अभिनेत्री शर्मालाई अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले पनि जन्मदिनको शुभकामना दिएकी थिइन् । दिपाश्रीले पूजालाई शुभकामनासँगै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...