‘माइतीघर’को सेटबाट केदार घिमिरे ‘माग्ने बुढा’को क्यारेक्टर लुक्स सार्वजनिक

May 6, 2025 at 08:04 AM

द सिनेमा टाइम्स, काठमाडौं । मिलन तामाङको डेव्यु निर्देशनमा हाल म्याग्दीको ताकम गाउँमा धमाधम छायांकन भइरहेको सिनेमा ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को क्यारेक्टर लुक्स बाहिरिएको छ । मंगलबार छायांकन सेटबाट सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ । तर, निर्माणपक्षले यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...