काठमाडौं । मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुन्बन्धसँगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागि अडिसन आव्हान गरिएको छ। यूकेमा रहेका २० देखि २६ वर्षको युवाले अडिसनमा भाग लिन […]
The post सुम्निमालाई उपासनाको जोडीको खोजी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...