मिलन चाम्सको ‘सुम्निमा’ मा उपासना सिंह ठकुरी, के निभाउदैछिन् शीर्ष भूमिका ?

May 7, 2025 at 05:25 AM

मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ। ‘सुम्निमा’ मा उपासना अनुबन्ध भएसँगै उनको जोडीको रूपमा काम गर्ने अभिनेताका लागि अडिसन आह्वान गरिएको छ। २० देखि २६ वर्ष उमेर समूहका युकेमा रहेका व्यक्तिहरूले अडिसनमा भाग लिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...