‘ऊनको स्वीटर’ बनाउन निकै उतारचढाव भाेगेँ, अहिले प्रतिक्रियाले खुसी छु : निर्देशक चाैहान

May 7, 2025 at 07:19 AM
1 min read

काठमाडौँ-  ‘तिनपाते’, सुनाखरी’, ‘बाफ’, ‘बटौली’जस्ता चर्चित म्युजिक भिडियोका निर्देशक हुन्, नवीन चौहान। म्युजिक भिडियो निर्देशन गरिरहेका चौहानले पहिलोपटक फिल्म बनाउन होमिएका छन्। उनको डेब्यु निर्देशनमा फिल्म ‘ऊनको स्वीटर’ वैशाख २६ देखि प्रदर्शन हुँदैछ। म्युजिक भिडियो निर्देशन गर्दै गर्दा उनलाई फिल्म बनाउँछु भन्ने लागेको थियो तर यति छिट्टै पूरा हाेला भन्ने कल्पना गरेका थिएनन्। आफूले यसअघि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...