ऐतिहासिक कथामा फिल्म ‘मोदिबेनी’ बन्ने

January 15, 2024 at 11:46 AM
1 min read

काठमाडौं । माघे संक्रान्तीको पावन अवसर पारी नेपाली चलचित्र ‘मोदिबेनी’ घोषणा गरिएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गर्दैछन् । यो चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहनेछन् । म्युजिक भिडियो, विज्ञापन तथा सिरिज निर्माण गर्दै आइरहेको निर्माण कम्पनी डिनेस्ट इन्टरटेनमेन्टको वार्षिकोत्सवको अवसर पारी शीर्षक सार्वजनिक गर्दै चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...