‘सुम्निमा’ मा उपासनाको मुख्य भूमिका, जोडीका लागि युकेमा अडिसन खुला

May 7, 2025 at 06:17 AM
1 min read

काठमाडौं- मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्।  प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुबन्धनसंगै उनको जोडीको रूपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको छ। २० देखि २६ वर्षको युकेमा रहेको व्यक्तिले अडिसनमा भाग लिन पाउने पनि बताइएको छ। निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म बन्ने बताए । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ’ चाम्सले भने । नेपाल र बेलायतमा यो फिल्म जुलाईदेखि छायांकन हुनेछ । चाम्स ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...