‘सुम्निमा’मा उपसनाका लागि हिरो खोज्दै निर्देशक मिलन चाम्स

May 7, 2025 at 08:07 AM

द सिनेमा टाइम्स, काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण हुने सिनेमा ‘सुम्निमा’को मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन् । प्रेमकथामा आधारित हुने यो सिनेमा नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । यो सिनेमाको मुख्य अभिनेत्रीमा उपासना अनुबन्धित भएसंगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको छ । युकेमा रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...