‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ खुला: दर्शकमा उत्साह देखियो, हलमा व्यापक शो

May 7, 2025 at 07:25 AM

काठमाडौं – यही शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ । टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ र दर्शकहरूले टिकट खरिद गर्न थालिसकेका छन् । टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यो चलचित्रप्रति दर्शकको चासो अझै तीव्र बनेको छ । नेपालकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...