‘घरज्वाइँ’ निर्माण टिमले बनाउने ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित

May 7, 2025 at 09:15 AM

द सिनेमा टाइम्स, काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन् । अभिनेत्री लामिछानेको जन्मदिनको अवसर पारेर सिनेमामा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ । निर्मात्री समेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’बाट नेपाली सिनेमामा मुख्य अभिनेत्रीको रुपमा डेव्यु गरेकी हुन् । उनको निर्माण तथा अभिनय रहेको सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...