शोभित बस्नेत निर्देशित ‘पीआर’को दोस्रो चरणको छायांकन धम्पुसबाट सुरु

May 7, 2025 at 08:52 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पीआर’को दोस्रो चरणको छायांकन कास्की जिल्लाको धम्पुसबाट सुरु भएको छ । गत फागुनमा अस्ट्रेलियामा ६० प्रतिशत छायांकन गरिएको सिनेमाको सोमबार धम्पुसमा बिहेको दृश्य खिचिएको थियो । बुधबार छायांकन सेटबाट प्राप्त तस्वीरमा दिक्पाल कार्की र विनिता कार्कीलाई दुलाहा-दुहलीको भेषमा देख्न सकिन्छ । यो सिनेमाको धम्पुसपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...