काठमाडौं- आगामी चैत १ गतेदेखि ५ गतेसम्म ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करण आयोजना हुने भएको छ । निफको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यस पटकको महोत्सवमा पनि विश्वका विभिन्न देशहमा बनेका उत्कृष्ट फिल्म प्रदर्शन गरिने जानकारी दिइएको छ । महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफल सत्रदमेत सञ्चालन गरिने छ । यस वर्षको महोत्सवका लागि ६० देशबाट ५०० बढी फिल्म प्राप्त भएकोमा आयोजकले यो संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको जनाएको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...