‘राम नाम सत्य’ मा विराजपछि सुशील फाइनल

May 8, 2025 at 06:03 AM
1 min read

काठमाडौं- म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो सपनाको प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । अहिले धमाधम कलाकारहरू अनुबन्धित गर्ने काम चलिरहेको छ । यो फिल्ममा अभिनेता विराज भट्ट फाइनल भइसकेका छन् । फिल्ममा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन । अब, फिल्मको मुख्य भूमिकामा अभिनेता सुशील श्रेष्ठ पनि अनुबन्धित भएका छन् । सुशीलसँग निर्माणपक्षले बुधवार कागजी सम्झौता गरेको छ । फिल्मको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताए । एक्सन, लभ स्टोरी र सस्पेन्स ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...