काठमाडौं । म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो ड्रिम प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । यो फिल्ममा नायक विराज भट्ट फाइनल भइसकेका छन् । फिल्ममा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन । विराजपछि फिल्ममा नायक सुशील श्रेष्ठ पनि […]
The post एकसाथ देखिँदै विराज र सुशील appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...