काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले फिल्म ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ । ‘म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको फिल्म हो जार,’ झुमा भन्छिन्, ‘मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे […]
The post जारको कामले खुसी झुमा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...