काठमाडौं– लामो समयपछि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्ममा देखिने भएकी छिन् । उनी ‘लण्डन टू पेरिस’ पछि अहिले फिल्म ‘आहुती’ मा देखिन लागेकी छिन् । प्रायः अभिनेत्री शाहलाई फिल्ममा पनि बोल्ड तथा सहरिया भेषमा देखिन्छ । तर ‘आहुती’ मा भने साम्राज्ञी फरक गेटअपमा देखिदैँछिन् । भवानी संग्रौलाको लगानी तथा निर्देशनमा तयार भैरहेको ‘आहुती’ मा अभिनेत्री शाह गाउँले यूवतीको भुमिकामा देखिन लागेकी छिन् । पाँचथरका विभिन्न रमणीय लोकेशनहरुमा छायांकन भैरहेको यो फिल्मको सेटबाट शेयर भएका भिडियो र तस्विरबाट साम्राज्ञीले यो फिल्ममा अन्य फिल्मभन्दा फरक गेटअपमा देखिन लागेको थाहा हुन्छ । धोती, चोलो, कम्मरमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...