आँचललाई फ्यानको अनुरोध– ‘बेडरुम देखाउनु न’

May 8, 2025 at 09:01 AM

काठमाडौं– अभिनेत्री आँचल शर्मा आफ्नो बोल्डनेसका कारण बेला–बेलामा चर्चामा रहन्छिन् । यद्यपि, यतिबेला उनको चर्चा असोज ३१ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जेरी अन टप’ का चलेको छ । यसअघि अभिनेता अनमोल केसीसँगको उनले गरेको फोटोसूटका पनि चर्चाको विषय बनेको थियो । सूटिङको व्यस्तता हुँदा–हुँदै पनि आँचल फ्यानहरुसँग आफ्ना गतिविधिहरु शेयर गरिरहेकी हुन्छिन् । उनी समय–समयमा फ्यानसँग सिधा सम्पर्क गर्नका लागि आक्स मि क्वेशन सेसन चलाउँछिन् । यहि क्रमम आँचलले अहिले पनि फ्यानहरुलाई आफूलाई प्रश्न सोध्न भनेकी थिइन् । जसमा फ्यानहरुले आँचलसँग सम्बन्धित विभिन्न प्रश्न सोधेका थिए । एक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...