‘ऊनको स्वीटर’को अग्रिम बुकिङ आक्रामक, पूर्वी नेपालदेखि काठमाडौँसम्म देखियो उत्साह

May 8, 2025 at 12:10 PM

काठमाडौं – भोलि शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रदर्शनपूर्व नै दर्शकहरूबाट उल्लेखनीय उत्साह पाएको छ । अग्रिम टिकट बुकिङको अवस्था हेर्दा यो चलचित्रले सुखद ओपनिङ गर्ने प्रष्ट देखिन्छ । विशेषगरी पूर्वी नेपालका सिनेमा घरहरूमा अधिकांश शोहरू करिब–करिब हाउसफुल देखिएका छन् भने काठमाडौं उपत्यकाका क्युएफएक्स (लबिम मल, सिभिल मल, भक्तपुरको राधे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...