काठमाडौं । अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १५ सेकेण्ड लम्बाइको ट्रेलरले बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार जस्ता विषयलाई उठान गरेको छ । ट्रेलरमा हमाललाई रोमान्टिक र रिसाहा लुक्समा देखाइएको छ । ट्रेलर हेर्दा उनले अन्याय र अत्याचारविरुद्ध लडाई लडेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । ट्रेलरको […]
The post नरसिंहाः अवतार ट्रेलरमा रोमान्टिक र रिसाहा राजेश appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...