‘ऊनको स्वीटर’ : अग्रिम टिकट बिक्री उत्साहजनक, जान्नुस् कहाँ कस्तो छ अवस्था ?

May 8, 2025 at 02:43 PM

भोलि शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ले प्रदर्शनपूर्व नै दर्शकहरूबाट उल्लेखनीय उत्साह पाएको छ। अग्रिम टिकट बुकिङको अवस्था हेर्दा यो फिल्मले सुखद ओपनिङ गर्ने प्रस्ट देखिन्छ। विशेषगरी पूर्वी नेपालका सिनेमा घरहरूमा अधिकांश शोहरू करिब–करिब हाउसफुल देखिएका छन् भने काठमाडौं उपत्यकाका क्यूएफएक्स (लबिम मल, सिभिल मल, भक्तपुरको राधे राधे), बिग मुभिज, एफक्युबलगायत मल्टिप्लेक्स […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...