The post ‘ऊनको स्वीटर’ र ‘जार’ आजदेखि देशभर प्रदर्शन, नेपाली सिनेमामा फरक स्वाद appeared first on Celebrity Nepal.
काठमाडौं। नेपाली सिनेमाप्रेमीका लागि आजदेखि दुई फरक स्वादका चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’ देशभर प्रदर्शनमा आएका छन्। सामाजिक यथार्थदेखि ऐतिहासिक कथासम्मको चित्रण गर्ने यी दुई फिल्मले नेपाली सिनेमामा विविधता थप्ने अपेक्षा गरिएको छ। नवीन चौहानको निर्देशनमा बनेको ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथरमा छायांकन गरिएको सामाजिक कथानक चलचित्र हो। विपिन कार्कीले लजालु युवक धरणीधर काफ्लेको भूमिका […]
The post ‘ऊनको स्वीटर’ र ‘जार’ आजदेखि देशभर प्रदर्शन, नेपाली सिनेमामा फरक स्वाद appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...