‘महाराजधिराज’ मा वर्षाको प्रवेश

May 9, 2025 at 03:41 AM

काठमाडौं– यसै वर्षको बडादशैँको फूलपातिको दिन प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘महाराजधिराज’ मा अनिभेत्री वर्षा सिवाकोटी अनुवन्धित भएकी छिन् । फिल्ममा बलियो लाइनअप बनाउने क्रमलाई निर्माण पक्षले अभिनेत्री शिवाकोटीलाई अनुवन्ध गरेको छ । आर्यन सिग्देल, रमेश उप्रेती तथा पल शाहपछि अभिनेत्री सिवोकाटी यो फिल्ममा भित्रिएकी हुन् । यो लाइनअपसँगै निर्माण पक्षले फिल्ममा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ । स्टार कलाकार अनुवन्ध गर्दै लाइनअप बलियो बनेको यो फिल्मप्रतिको अपेक्षा पनि बढ्दै गएको छ । यो फिल्ममा अभिनेता जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ । ‘महाराजधिराज’ लाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...