काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि फिल्ममा देखिँदैछन् । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण फिल्म अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए । राजेश फिल्म ‘नरसिंहा अवतार’मार्फत ८ वर्षपछि दर्शकमाझ कमव्याक हुँदैछन् । उनले विगतका वर्षमा फिल्ममा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट पारे […]
The post राजेश हमाल भन्छन्–सुहाउँदो भूमिका पाएकाले अभिनय गरें appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...