‘महाराजधिराज’ मा वर्षा

May 9, 2025 at 10:29 PM

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा सिवाकोटीलाई अनुबन्ध गरिएको छ । यसअघि आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह पनि यो चलचित्रमा अनुबन्ध भइसक्नुभएको छ । परिच्छेद सेनको निर्देशन रहने यो चलचित्रको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । ‘महाराजधिराज’ले बडादशैँको फूलपातीमा सिनेमाघरमा आउने मिति तय गरेको छ । विराज विष्ट प्रस्तुतकर्ता रहेको ‘महाराजधिराज’ का

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...