एकसाथ देखिँदै विराज र सुशील

May 9, 2025 at 10:26 PM

काठमाडौं । माइकल चन्दको निर्देशन रहने चलचित्र ‘राम नाम सत्य’मा विराज भट्ट र सुशील श्रेष्ठ देखिने हुनुभएको छ । सुशीलसँग निर्माण पक्षले वुधबार कागजी सम्झौता गरेको हो । चलचित्रको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताउनुभयो । एक्सन, लभ स्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्यः पर्दापछाडिको पर्दा’मा सुशीलको रोमान्स

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...