‘राम नाम सत्य’मा सुशील श्रेष्ठ

May 10, 2025 at 07:01 AM

रंगखबर, काठमाडौँ: म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो सपनाको प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । अहिले धमाधम कलाकारहरु अनुवन्धित गर्ने काम चलिरहेको छ । यो फिल्ममा नायक विराज भट्ट फाइनल भइसकेका छन् । फिल्ममा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...