इन्द्रकला र रुपेशको ‘ननिदाई रातैभरि’ रिलिज

May 10, 2025 at 06:50 AM

रंगखबर, काठमाडौँ: गायिका इन्द्रकला राई र गायक रुपेश राईको आवाजमा नयाँ गीत रिलिज गरिएको छ। सार्वजनिक ‘ननिदाई रातैभरि’ बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता आकाश श्रेष्ठको अभिनय देखन सकिन्छ। एक जोडीले आफ्नो प्रेमको लागि गरेको संघर्षलाई समेटी बनाइएको गीतको भिडियोलाई संचारकर्मी त्रिषा केसीले निर्देशन गरेकी छन। गीतको भिडियोमा मिस्टर काजीको कोरियोग्राफी देख्न सकिन्छ। गीतमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...