‘ऊनको स्वीटर’को आक्रामक ओपनिङ, दोस्रो दिन बिहानैदेखि हाउसफुल

May 10, 2025 at 03:56 AM

हिजो शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ले उत्साहजनक ओपनिङ गरेको छ। फिल्म रिलिजको पहिलो दिन देशभरका हलहरूमा दर्शकको उल्लेखनीय चाप देखिएको थियो। काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्सदेखि सिङ्गल स्क्रिन हलहरूसम्म अधिकांश शोमा उल्लेखनीय उपस्थिति देखिएको वितरकले जनाएका छन्। शुक्रवार बिहानैदेखि सुरु भएको दर्शकको यो चाप राति अबेरसम्म कायम रह्यो। अधिकांश हलहरूमा प्रायः शोहरू हाउसफुल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...