सन्जु र विनोदको थाहै नपाई

May 10, 2025 at 02:14 PM
1 min read

काठमाडौं । गायिका सन्जु न्यौपाने र विनोद गजमेरको स्वर रहेको दोहोरी गीत ‘थाहै नपाई’ सार्वजनिक भएको छ । यसमा शब्द, संगीत अनिश दवाडी, संगीत संयोजक बिनोद बाजुराली, मिस्किङ माष्टरिङ खडक बाजुरालीको रहेको छ । जुन गुरुङ र भीम बिकको अभिनय रहेको भिडियोमा छायांकन करण चैसिर, सम्पादन दिपक विष्ट र निर्देशन विशाल घिमिरेको रहेको छ ।

The post सन्जु र विनोदको थाहै नपाई appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...