न्यूयोर्क -अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको फस्ट टप शप काठमाडौं ८८४८ म्युजिक एण्ड फिल्म अवार्ड २०२५ युएसएमा गायक रामजी खाँड र गायिका सुनिता दुलाल उत्कृष्ट गायक गायिका घोषित भए । गायक रामजी खाँडले बन्दिपुरे सोल्टिनी गीतबाट अवार्ड चुमे भने गायिका सुनिता दुलालले नबोल अरुसँग गीतबाट अवार्ड चुम्न सफल भएकी हुने । ८८४८ म्युजिक एण्ड फिल्म अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट संगीतरत्न शम्भूजित बासकोटा र पपसम्राट ओमविक्रम विष्ट सम्मानित भए । संगीत क्षेत्रमा पाँच दशकसम्म पनि निरन्तर योगदान दिइरहनुभएको कारण एक हजार डलरसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको आयोजकमध्येका एक गायक राजेश हमालले जानकारी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...