काठमाडौं । सार्वजनिक भएको २ दिनमै फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरले युट्युबमा १० लाख भ्यूज पाएको छ । युट्युवको मुभी सेक्सनमा यो फिल्म ३ नम्बर ट्रेन्डिङमा छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । म्युजिक नेपालको युट्युब च्यानलमा यो फिल्मको ट्रेलरमा ४ हजार ३ सय भन्दा बढी […]
The post १० लाख बढीले हेरे नरसिंहाः अवतार ट्रेलर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...