काठमाडौं- सार्वजनिक भएको २ दिनमै फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरले युट्युबमा १० लाख भ्यूज पाएको छ । युट्युबको मुभी सेक्सनमा यो फिल्म ३ नम्बर ट्रेन्डिङमा छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई दर्शकहरूको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । म्युजिक नेपालको युट्युब च्यानलमा यो फिल्मको ट्रेलरमा ४ हजार ३ सय भन्दा बढी प्रतिक्रिया मिलेको छ । अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाइयो भन्दै दर्शकहरू उत्साहित देखिएका छन् । सामाजिक सञ्जालमा पनि यो फिल्मको ट्रेलरलाई उच्च शेयर गरिएको छ । महानायक राजेश हमालको ८ वर्षपछिको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...