कान्स फिल्म फेस्टिभल २०२५: विश्वमञ्चमा नेपाली फिल्म ‘एक्लो’ को ऐतिहासिक उपस्थिति

May 11, 2025 at 09:25 AM
1 min read

काठमाडौं- विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करण मंगलवारदेखि प्रारम्भ हुँदैछ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ । यस वर्षको कान्समा केही खास आकर्षण हुनेछन् । विश्व चर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंखला ‘डेड रोकोनिङ’को वर्ल्ड प्रिमियरमा सहभागी हुन टम क्रूज रेडकार्पेटमा सहभागी हुनेछन् । महोत्सव फ्रान्सेली कमेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै प्रारम्भ हुनेछ । फ्रान्सेली अभिनेत्री जुलिएट बिनोचेले मुख्य प्रतिस्पर्धा विधामा जजको भूमिका निर्वाह गर्नेछिन् । अभिनेता रोबर्ट डी निरोले मानार्थ पाम डी’ओर प्राप्त गर्ने छन् । कान्स मार्केटमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...