‘ऊनको स्वीटर’ को गीत ‘चाइनेजो जिन्दगानीमा’: दिलीप र निरुताप्रति गरियो समर्पण

May 11, 2025 at 10:28 AM

काठमाडौं– हाल आक्रामक व्यापारमा रहेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । आइतवार यूटुयमार्फत सार्वजनिक गरिएको यो गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ । फिल्मका निर्देशक नवीन चौहानले गीतको रिलिज दर्शकको माग अनुसार गरिएको जानकारी दिए । उनका अनुसार, फिल्मका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि यो गीत पहिले नै सार्वजनिक नगरिएको हो । साथै, यो गीत दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको आर्टमाण्डूले जनाएको छ । गीत सार्वजनिक गर्दै आर्टमाण्डूले भनेको छ– ‘चाइनेजो जिन्दगानीमा गीतमार्फत हामी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...