व्यापारमा चम्केको ‘ऊनको स्वीटर’को ट्रेलर पुग्यो युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

May 11, 2025 at 06:00 PM

शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । रिलिजको तेस्रो दिन आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको यस चलचित्रको माग दिनानुदिन बढ्दै गएको छ । वितरक गोविन्द शाहीका अनुसार, तेस्रो दिनको व्यापारमा देखिएको उत्साह र सोमबार बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै देशभरका हलमा शो सङ्ख्या थप गरिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...