‘ऊनको स्वीटर’को ‘चाइनेजो जिन्दगानीमा’ गीत सार्वजनिक

May 11, 2025 at 05:42 PM

हाल आक्रामक व्यापारमा रहेको नेपाली फिल्म ऊनको स्वीटरको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरिएको यस गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ। फिल्मका निर्देशक नवीन चौहानले गीतको रिलिज दर्शकको मागअनुसार गरिएको जानकारी दिएका छन्। उनका अनुसार, फिल्मका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि यो गीत पहिले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...