भदौ २७ मा दयाहाङ र रिश्माको ‘रिमै’ रिलिज घोषणा

May 12, 2025 at 03:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्ती अवसर पारेर सार्वजनिक तीन पोस्टर मार्फत् यो सिनेमा आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो । सिनेमाको सार्वजनिक तीन पोस्टर मध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...