काठमाडौं– खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक तीन पोस्टरमार्फत यो फिल्म आगामी भदौ २७ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ । फिल्मको सार्वजनिक तीन पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन् । दोस्रो पोस्टरमा उनीहरुसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ । तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सबैजसो मुख्य कलाकारहरु पोस्टरमा अटाइएका छन् । सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरुलाई प्रस्तुत गरिएको बुझ्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...