काठमाडौं– लोकप्रिय अभिनेता प्रदीप खड्काको फिल्म ‘पिताम्बर’ अहिले पनि विभिन्न सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । फिल्मको सफलतासंगै यी लोकप्रिय अभिनेता खड्काले अब आफूलाई उद्यमी–व्यवसायीसमेत बनाएका छन् । लामो समयदेखि व्यवसाय गर्ने योजना बनाइरहेका यी अभिनेताले आज बुद्ध पूर्णिमाको दिन आफ्ना फ्यानहरुलाई सरप्राइज दिएका छन् । अभिनेता खड्काले काठमाडौंको मैतीदेवीमा प्याराडाइज नामको बेक एण्ड कफीको नयाँ आउटलेट सञ्चालनमा ल्याएका छन् । भनिन्छ, अभिनेता खड्काले यसका १५ वटा आउटलेट खोल्ने योजना बनाएका छन् । अभिनेता खड्काले आफ्नो नयाँ व्यवसायको उद्घाटन आज आफैँले रिबन काटेर गरेका छन् । व्यवसायी बनेका अभिनेता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...